राजनीतिक स्वार्थले विद्यालयको अस्तित्व संकटमा

काठमाडौं, २७ माघ । खोटाङको बतासे गाविस वडा नम्बर–२ (हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–४)मा २०१७ सालमा जनता माध्यमिक विद्यालय स्थापना भयो । २०३० सालमा निम्न माध्यमिक बनाइएको यस विद्यालय २०३८ सालदेखि माध्यामिक बनाइयो । यो ६ दशकको अवधिमा विद्यालय आसपासका २० भन्दा धेरै गाउँका हजारौँ विद्यार्थीले शिक्षा पाए । त्यो समय थोरै विद्यालय थिए … Continue reading राजनीतिक स्वार्थले विद्यालयको अस्तित्व संकटमा