निरी र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य हुने

काठमाडौं, ३ फागुन । नेक्सस इन्स्टिच्युट अफ रिसर्च एन्ड इनोभेसन (निरी) र राष्ट्रिय आविष्कार केन्द्र बिच नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न र इनोभेसनलाई प्रवद्र्धनमा सहकार्य हुने भएको छ । यसका लागि दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। निरीका संचालक समिति सदस्य दिपक उप्रेतीका अनुसार राष्ट्रिय आविष्कार केन्द्रले निरीका अनुसन्धानकर्ताहरूलाई र निरीले राष्ट्रिय … Continue reading निरी र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य हुने