‘राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ होसियार !’

काठमाडौं । पुर्वप्रधानमन्त्री एवंम जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीबाट थप निरंकुश कदम चालिँदै जाने खतरा भएको बताएका छन् । आइतबार विहान उनले हिटलरको उदाहरण दिँदै क्रमशः सबैमाथि प्रतिगमनकारी प्रहार हुने भन्दै सतर्क रहनुपर्ने समेत उल्लेख गरे । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘हिटलरबारे चर्चित भनाइ छ- … Continue reading ‘राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ होसियार !’