देउवाको भूमिका ओलीको पार्टीको ‘स्याटेलाइट’को जस्तो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भूमिका केपी ओलीको पार्टीको स्याटेलाइटजस्तो भएको आरोप लगाएका छन् । यादबले कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा भनेका छन्, कांग्रेस अगाडि किन नसरेको हो ? विपक्षीको भूमिका विगत तीन वर्षदेखि किन ननिभएको हो ? तीन वर्षदेखि मुलुक प्रतिपक्षविहीन जस्तो देखिन्छ । बरु सत्तारुढ दलकै सांसदहरूले … Continue reading देउवाको भूमिका ओलीको पार्टीको ‘स्याटेलाइट’को जस्तो : उपेन्द्र यादव