जेलबाट रेशम चौधरीले लेखे गीत- ‘एकआपसमा लड्यौँ भने गुम्छ पहिचान’

काठमाडौं । जेलबाट निलम्बित सांसद रेशम चौधरीले गीत लेखेका छन् । कैलालीको टीकापुर काण्डमा जन्म कैद सजाय तोकिएका लिनम्बित सांसद रेशम चौधरीले जेलबाटै गीत लेखेका हुन् । काठमाडौ डिल्लीबजार कारागार रहेका चौधरीले डटपेनले पानामा गीत लेखेका छन् । उनले लेखेको गीतको शीर्षकः को हो नेपाली ? रहेको छ । गीतमा उनले नेताहरूलाई मिल्न समेत आग्रह … Continue reading जेलबाट रेशम चौधरीले लेखे गीत- ‘एकआपसमा लड्यौँ भने गुम्छ पहिचान’