Logo
Logo

जेलबाट रेशम चौधरीले लेखे गीत- ‘एकआपसमा लड्यौँ भने गुम्छ पहिचान’


दृष्टि संवाददाता


काठमाडौं । जेलबाट निलम्बित सांसद रेशम चौधरीले गीत लेखेका छन् । कैलालीको टीकापुर काण्डमा जन्म कैद सजाय तोकिएका लिनम्बित सांसद रेशम चौधरीले जेलबाटै गीत लेखेका हुन् ।

काठमाडौ डिल्लीबजार कारागार रहेका चौधरीले डटपेनले पानामा गीत लेखेका छन् । उनले लेखेको गीतको शीर्षकः को हो नेपाली ? रहेको छ ।

गीतमा उनले नेताहरूलाई मिल्न समेत आग्रह गरेका छन् ।

यस्तो छ गीत :

यो पनि पढ्नुस्

जसपालाई आठ मन्त्रालयको दिने ओलीको अफर

देउवाको भूमिका ओलीको पार्टीको ‘स्याटेलाइट’को जस्तो : उपेन्द्र यादव

प्रतिक्रिया दिनुहोस्