प्रचण्ड रोएको फोटो राखेर सूर्य थापाले लेखे– सहानुभूतिचाहिं छ

काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले तुच्छ र अमानवीय टिप्पणी गरेका छन् । नेकपाको नामसम्बन्धि मुद्दामा सर्वाैच्च अदालतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको पनुरावलोकन निवेदन खारेज गरिदिएपछि थापाले प्रचण्डलाई सहानुभुती दिएका छन् । छोरा प्रकाशको निधनमा प्रचण्ड रोएको तस्वीर राखेर थापाले तुच्छ टिप्पणी गरेका हुन् । उनले लेखेका छन्– … Continue reading प्रचण्ड रोएको फोटो राखेर सूर्य थापाले लेखे– सहानुभूतिचाहिं छ