सरकार ढल्ने भएपछि संसद विघटन गर्ने ओलीको तयारी, माओवादी कसरी अघि बढ्ला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद विघटन गर्ने चालमा रहेको नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले बताएका छन् । राजीनामा दिन्छु भनेर बाेले पनि ओली  फेरि संसद विघटन गर्ने चालमा हुनसक्ने नेता पुनले बताएका हुन् । ओलीले राजीनामा दिएर सजिलै देशलाई निकास दिनेमा शंका रहेको उनले बताए । राजनीतिमा इमानदारीता देखाएको भए ओलीले … Continue reading सरकार ढल्ने भएपछि संसद विघटन गर्ने ओलीको तयारी, माओवादी कसरी अघि बढ्ला ?