गर्मी बढेसँगै खानपिनमा ध्यान दिन चिकित्सकको सुझाव

धनगढी । गर्मी बढेसँगै मौसमी बिरामीहरु बढ्दै जान थालेका छन । दिनपछि रात भनेजस्तै समय परिवर्तन हुन्छ । समय परिवर्तनको चक्रसँगै जाडो मौसमपछि, गर्मी मौसम र गर्मी मौसमपछि वर्षा मौसम आउने गर्दछ । जलवायु परिवर्तनसँगै मौसम र वातावरण परिवर्तन हुन्छ । मौसम र वातावरण परिवर्तन भएसँगै मानिसको स्वास्थ्यमा प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने गर्दछ । बसन्त … Continue reading गर्मी बढेसँगै खानपिनमा ध्यान दिन चिकित्सकको सुझाव