काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा, के खुल्छ, के खुल्दैन ?

काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) संक्रमण वृद्धि भएपछि (विहिबार) आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञा वैशाख २२ गतेसम्म चल्ने सरकारी निर्णय रहेको छ । त्यसपछि पुनः एक साता निषेधाज्ञा गर्ने सरकारको तयारी छ । निषेधाज्ञामा प्रहरीले अत्यावश्यक परेका … Continue reading काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा, के खुल्छ, के खुल्दैन ?