उपत्यकामा निषेधाज्ञा: विहानै यस्तो देखियो काठमाडौं (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानदेखि निषेधाज्ञा गरिएको छ। कोरोनाभाइरस (कोभिड-१९) संक्रमण वृद्धि भएपछि आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञा वैशाख २२ गतेसम्म चल्ने सरकारी निर्णय रहेको छ । त्यसपछि पुनः एक साता निषेधाज्ञा गर्ने सरकारको … Continue reading उपत्यकामा निषेधाज्ञा: विहानै यस्तो देखियो काठमाडौं (तस्बिरमा हेर्नुहोस्)