नेपाल पक्षलाई ओलीको आग्रहः ‘आउनुस् समस्या भए सँगै बसेर समाधान गरौँ’

काठमाडौं । प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई समस्या भए सँगै बसेर छलफलबाट समाधान गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत हतारोमा कुनै पनि अनुचित निर्णय नलिन नेनेपाल पक्षलाई आग्रह गरेका छन् । एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उनले छलफलको लागि आह्वान गरेका हुन् । नेपाल पक्षलाई सम्बोधन गर्दै आन्तरिक … Continue reading नेपाल पक्षलाई ओलीको आग्रहः ‘आउनुस् समस्या भए सँगै बसेर समाधान गरौँ’