लोकतन्त्रको भविष्य सुरक्षित गर्न ओलीलाई विश्वासको मत नदिएको माधव नेपालको प्रष्टोक्ति

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिनु देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक भएको बताएका छन् । सोमबार साँझ विज्ञप्ति जारी गर्दै नेपालले देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न विश्वासको मत नदिएको प्रष्टीकरण दिएका हुन् । ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता … Continue reading लोकतन्त्रको भविष्य सुरक्षित गर्न ओलीलाई विश्वासको मत नदिएको माधव नेपालको प्रष्टोक्ति