प्रधानमन्त्री पदमुक्तदेखि नयाँ सरकार गठन आह्वानसम्म

सोमबार बिहानैदेखि विभिन्न राजनीतिक घटनाक्रम भए । सोमबार बिहानसम्म प्रधानमन्त्री रहेका केपी शर्मा अ‍ोली साँझ हुँदासम्म कामचलाउ बन्न पुगे । यि बाहेक के भए त सोमबार दिनभर ? हेरौँ टाइमलाइनमा : बिहान ९ बजे – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल समूहले दिएको समयसीमा सकियो । आइतबार सिंहदरबारमा बसेकोे नेपाल समूहको बैठकले … Continue reading प्रधानमन्त्री पदमुक्तदेखि नयाँ सरकार गठन आह्वानसम्म