दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेपालको आग्रह

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । नेता नेपालले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन् । ‘जननेता कमरेड मदन भण्डारी र … Continue reading दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेपालको आग्रह