आज मदन-आश्रित स्मृति दिवस, एमालेले विविध कार्यक्रम गरेर सम्झँदै

काठमाडौं । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २८औं स्मृति दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले आज देशभर मदन–आश्रित स्मृति दिवस मनाउँदै छ । मदन–आश्रितलाई श्रद्धाञ्जलि दिन प्रधानमन्त्री केपी शर्मा ओली बुल्खुस्थित पार्टी मुख्यालय जाँदैछन् । एमालेका कार्यलय सचिव शेरबहादुर तामाङले … Continue reading आज मदन-आश्रित स्मृति दिवस, एमालेले विविध कार्यक्रम गरेर सम्झँदै