कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको विचारकै कारण कम्युनिष्ट आन्दोलन निरन्तर उचाइमा पुगेको बताएका छन् । सोमबार मदन-आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले आफूहरु कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको समेत बताएका छन् । जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा … Continue reading कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा छौं : प्रधानमन्त्री ओली