‘ओली संविधान र गणतन्त्र मन नपराउनेहरुको गोटी’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय नेतृत्व गर्दै आएकी प्रचण्डपुत्री गंगा दाहालले केपी ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेको आरोप लगाएकी छन् । ओलीले प्रतिनिधिसभा विघटन गरेर जनमतको अपमान गरेको बताउँदै उनले सामाजिक सञ्जालमा १ सय ४९ जना बहुमत सांसदको हस्ताक्षर सहितको नयाँ सरकार बनाउने स्पष्ट बिकल्प हुँदाहुँदै … Continue reading ‘ओली संविधान र गणतन्त्र मन नपराउनेहरुको गोटी’