‘मुलुक कहालीलाग्दो द्वन्द्वमा फस्यो, संसद विघटनविरुद्ध अब एक भएर लडौं’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरु आक्रोसित बनेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई नमानेको भन्दै कांग्रेस रुष्ट बनेको हो । राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्धति मिचेर लोकतन्त्रमाथि हमला गरेको भन्दै कांग्रेस नेताहरूबाट आक्रोशपूर्ण प्रतिक्रिया आईरहेको छ … Continue reading ‘मुलुक कहालीलाग्दो द्वन्द्वमा फस्यो, संसद विघटनविरुद्ध अब एक भएर लडौं’