कारवाहीपछि झलनाथको प्रतिक्रिया- ओली गद्दार हुन्

काठमाडाैं । नेकपा एमालेबाट निष्कासित नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गद्दारको संज्ञा दिएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनका ‘गद्धार’ रहेको भन्दै खनालले कारवाहीले केही फरक नपर्ने बताएका हुन् । ‘कम्युनिष्ट आन्दोलनका गद्धारले हामीमाथि गर्ने कथित कारवाहीको अर्थ छैन’, खनालले भने । उनले छिट्टै नयाँ पार्टी गठन … Continue reading कारवाहीपछि झलनाथको प्रतिक्रिया- ओली गद्दार हुन्