‘सरकारले सुकेटार विमानस्थको नाम परिवर्तन गरेर जनतालाई विभाजन गर्न खोज्यो’

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सरकारले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरेर जनतालाई विभाजन गर्न खोजेको आरोप लगाएका छन् । सरकारले शनिबार अध्ययादेश मार्फत सार्वजनिक गरेको बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ बनाउने घोषणा गरेपछि स्थानीयस्तरबाट विरोध हुन थालेको छ । यसबीच नेता भट्टराईले सामाजिक सञ्जालमार्फत यसको विरोध जनाएका हुन् । उनले भनेका … Continue reading ‘सरकारले सुकेटार विमानस्थको नाम परिवर्तन गरेर जनतालाई विभाजन गर्न खोज्यो’