खुवालुङ फुटाउने सरकारको घोषणा, प्रतिकार गर्ने सरोकारवालाको चेतावनी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले नयाँ आर्थिक बर्षको बजेटमा विभिन्न विवादास्पद कार्यक्रमहरु सार्वजनिक गरेको छ । शनिबार अध्ययादेशमार्फत सार्वजनिक गरेको बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ बनाउने घोषणा गरेपछि स्थानीयस्तरदेखि विशिष्ट व्यक्तिहरुले नै विरोध गरेका छन् । यस्तै सरकारले किरातीहरुको आस्थासँग जोडिएको सप्तकोसीस्थित ‘खुवालुङ’लाई पनि नयाँ बजेटमार्फत फुटाउने नीति ल्याएको छ । … Continue reading खुवालुङ फुटाउने सरकारको घोषणा, प्रतिकार गर्ने सरोकारवालाको चेतावनी