ओली-नेपाल पक्षका आज छुट्टाछुट्टै बैठक

काठमाडौं । नेकपा एमालेमा दुई पक्षबीच विवाद चलिरहेकै बेला आज छुट्टाछुट्टै बैठक बस्दैछ । एमलोका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज केन्द्रीय समिति बैठक बोलाएको छ । आजको बैठक भर्चुअल रूपमा बस्ने भएको हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुनेछ । … Continue reading ओली-नेपाल पक्षका आज छुट्टाछुट्टै बैठक