रगत जम्ने समस्याबाट छुटकारा दिने यी ५ जुस

काठमाडौं । मानिसहरु अस्वस्थकर जीवनशैलीका कारण विभिन्न प्रकारका रोगहरुबाट ग्रसित बन्ने गरेका छन् । यसकारण धेरै जसो व्यक्तिहरु मुटुरोगबाट पीडित छन् । मुटुसम्बन्धी धेरै समस्याहरूको कारण अस्वस्थकर जीवनशैली नै हो । मुटु रोगको अर्को कारण धुम्रपान पनि हो । मुटु रोगमा विशेषगरी रक्तनलीहरूमा रगत जम्ने खतरा बढी हुन्छ । धमनीहरुमा रगत जम्नाले रक्तनलीहरु अवरुद्ध हुन … Continue reading रगत जम्ने समस्याबाट छुटकारा दिने यी ५ जुस