नेपाल पक्षले भन्यो- ‘ओलीको आह्वानको अर्थ छैन’

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई माधव नेपाल पक्षले यस्तो आव्हानको अर्थ नभएको बताएको छ । प्रारम्भिक प्रतिक्रिया दिंदै नेताहरुले ओलीको आह्वान जालझेलपूर्ण रहेको भन्दै नेपाल पक्षले खारेज गरेको छ । माधव नेपाल पक्षका नेताहरुले यसबारे औपचारिक धारणा आज (सोमबार) बस्ने स्थायी कमिटीको बैठकबाट सार्वजनिक गर्ने तयारी … Continue reading नेपाल पक्षले भन्यो- ‘ओलीको आह्वानको अर्थ छैन’