पहिरो पीडितको पीडा: जंगलमा भोकभोकै त्रिपालमूनि बास

चुर । कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडितहरूको उचित व्यवस्थापन नहुँदा उनीहरु जंगलमा त्रिपालमूनि बस्न बाध्य भएका छन । वर्षातको समयमा उनीहरु जंगलमा त्रिपालमूनी बसेर कष्टकर जीवन यापन गर्दै आएका छन । गत साउन १७ गते चुरे गाउँपालिका वडा नम्बर ५ को मौरीमा पहिरो गएपछि विस्थापित भएका परिवारको समयमा उचित व्यवस्थापन हुन नसकेकाले उनीहरुको कष्टकर जीवन … Continue reading पहिरो पीडितको पीडा: जंगलमा भोकभोकै त्रिपालमूनि बास