एमाले कैलालीमा गुटमाथि उपगुट

धनगढी । केन्द्रमा नेकपा एमालेको विवाद समाधान नजिक पुगेको अवस्थामा कैलालीमा भने उस्तै गुटबन्दी चल्दै आएको छ । यहाँ एमाले ओली पक्ष र बरिष्ठ नेता माधव नेपाल पक्षबीच गुटमाथि उपगुट गर्न थालिएको छ । नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापाले एमाले पार्टीको केपी समूहभित्रै पद्धति र विधानविपरित गएर आसेपासेलाई पदको जिम्मेवारी दिएर गुटमाथि उपगुट गर्दै … Continue reading एमाले कैलालीमा गुटमाथि उपगुट