एमाले कार्यदलले गरेको सहमतिमा माधव नेपाल असहमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सदस्य सम्मिलित कार्यदलले १० बुँदे सहमति गर्दै पार्टी एकता कायम गर्ने निर्णय गरेको छ । तर, कार्यदलले गरेको सहमतिमा वरिष्ठ नेता नेपालले भने असहमति जनाएका छन् । ओलीप्रति विश्वस्त हुन नसकिने बताउँदै आएका नेता नेपालले कार्यदलस्तरमा भएकाे सहमतिप्रति असहमति जनाएका हुन् … Continue reading एमाले कार्यदलले गरेको सहमतिमा माधव नेपाल असहमत