माधव नेपाल, जसपा र जनमोर्चाद्धारा मन्त्री बन्न अस्वीकार

काठमाडौं । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा आज नै सरकार बनाउने निर्णय गरेको छ । सोमबार कोटेश्वरमा बसेको बैठकले सरकार गठनका लागि आवश्यक तयारी गर्ने र सरकार बनाउने प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतले सोमबार गरेको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलालाई पाँचदलीय गठबन्धनले स्वागत गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा … Continue reading माधव नेपाल, जसपा र जनमोर्चाद्धारा मन्त्री बन्न अस्वीकार