जोन्सन एण्ड जोन्सनको खोप आजबाट लगाइँदै, कुन खोप केन्द्र कहाँ ?

काठमाडौैं । सरकारले आजदेखि काठमाडौँ उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोन्सोन खोप अभियान सुरु गर्ने भएको छ । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप पहिलो मात्रा लगाइने भएको हो । यो खोप एक पटक लगाए मात्रै लगाए पुग्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले असान ४ … Continue reading जोन्सन एण्ड जोन्सनको खोप आजबाट लगाइँदै, कुन खोप केन्द्र कहाँ ?