निर्वाचन आयोगमा आज जसपा सदस्यको ‘हेड काउन्ट’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुबै पक्षलाई आज निर्वाचन आयोगले बोलाएको छ । जसपाभित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई आयोगमा बोलाएको हो । आयोगलेअ ध्यक्षद्वय महन्थ उपेन्द्र यादव र महन्थ ठाकुरसहित केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई बोलाएको हो । जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको छ । अध्यक्ष … Continue reading निर्वाचन आयोगमा आज जसपा सदस्यको ‘हेड काउन्ट’