काठमाडौं । अघिल्लो दिन गिरावट आएको सेयर बजार बुधबार पुनः उकालो लागेको छ । नेप्से परिसूचक ३०.०८ अंक (१.१० प्रतिशत) ले बढेर २७५४ अंकमा पुगेको