काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वको खाडी क्षेत्रको अवस्था युद्ध र शान्ति बिचको महत्त्वपूर्ण मोडमा रहेको र सबै शत्रुता अन्त्य हुनुपर्ने बताएका छन् ।