Logo
Logo

७५ इन्सपेक्टर, १७५ असइसहित सशस्त्रका १०९५ पदमा विज्ञापन खुल्यो




काठमाडौं । सशस्त्र प्रहरी बलले परिचरदेखि इन्सपेक्टरसम्म रिक्त रहेका एक हजार ९५ पदमा विज्ञापन खुलाएको छ ।
शुक्रबार गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जना मागिएको छ।
उक्त पदहरूमा सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट आवेदन दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्