Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा श्रीलंकाका प्रधानमन्त्रीलाई फोन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ८ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघलाई फोन गरी आइतबार श्रीलंकामा भएको बम बिष्फोटप्रति दुःख व्यक्त गरेका छन् ।

/fli6«o ljsf; ;d:of ;dfwfg ;ldlt a}7s /fli6«o of]hgf cfof]u4f/f a’waf/ cfof]lht /fli6«o ljsf; ;d:of ;dfwfg ;ldltsf] $$ cf}+ a}7sdf ;xefuL x’Fb}{ k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M rGb|snf If]qL,/f;;

श्रीलंकाका विभिन्न आठ स्थानमा भएका बिष्फोटमा एक सय ५० भन्दा धेरैको मृत्यु भएको छ । प्रधानमन्त्री ओलीले फोन गरी निर्दाेषहरु बिष्फोटमा मारिएकोमा दुःख व्यक्त गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
नेपालले बिज्ञप्ती जारी गरेर समेत घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्