Logo
Logo

काठमाडौंमा ११ मिनेटको अन्तरमा दुई शक्तिशाली भूकम्पको धक्का


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ११ बैशाख ।

राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । भूकम्प मापन केन्द्रकाअनुसार बिहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो ।

त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।भूकम्पको धक्कापछि राजधानीबासी घर बाहिर निस्केका थिए । म्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ ।

२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएको थियो । त्यसयता निरन्तर भूकम्पको परापम्पन जाँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्