Logo
Logo

बिवाइडी प्रयोग गर्दै डिएचएल



काठमाडौं । विश्वप्रसिद्ध कार्गो कम्पनी डिएचएल नेपालले बिवाइडी कम्पनीद्वारा निर्मित टी–३ इलेक्ट्रिक डेलिभरी भ्यान प्रयोगमा ल्याएको छ ।

बिवाइडी नेपालका बजार प्रबन्धक समिर श्रेष्ठका अनुसार एकपटकको चार्जले ३१० किलोमिटर चल्छ । टी–३ भ्यानले ८०० किलोसम्म सामान बोक्ने क्षमता रहेको छ । डीएचएलले विश्वभरि नै इलेक्ट्रिक भेइकल प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्