Logo
Logo

यस्ता छन् मन्त्रिपरिषद्का नौ निर्णय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ बैशाख ।
मन्त्रिपरिषद्‍को मंगलबार बसेको बैठक विभिन्न नौ निर्णय गरेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन उक्त निर्णयहरु सार्वजनिक गरिएका हुन् ।

१। पन्ध्रौ योजना ९आर्थिक वर्ष २०७६(७७–२०८०(८१० को आधारपत्र स्वीकृत गरिएको छ ।

बम बम बम
२। सबै स्थानीय तहमा सब नेशनल ट्रेजरी रेगुलेटरी एपलिकेशन ९सयूटीआरए० सफ्टवेयर लागु गर्ने निर्णय गरिएको छ ।

३। साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निर्माण लागिउपलब्धहुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

४। हातहतियार खरखजानानियमावली, २०२८ को अनुसूचि ११९क० मा संशोधनगर्ने निर्णय गरिएको छ ।

५। निम्नप्रयोजनकालागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ (
क० दरबाङ्ग(म्याग्दी जलविद्युत आयोजना ९२५ मेगावाट०
ख० फिस्लिङ(तोलाङ(शक्तिखोर ग्रामीण सडक स्तरोन्नति
ग० महाकाली सिँचाइ आयोजनाको नहर निर्माण

६। प्रयोगशालामाकार्यरत कर्मचारीलाई प्रयोगशालाजोखिमभत्तादिने निर्णय गरिएको छ ।

७। सुशासन ९व्यवस्थापनतथा सञ्चालन० ऐन, २०६४ बमोजिम सम्माननीयप्रधानमन्त्रीज्यूले प्रस्तुतगर्नुभएको वार्षिक प्रतिवेदन ‘आर्थिक वर्ष २०७४(७५’ संघीय संसद्समक्ष पेश गर्ने निर्णय गरिएको छ ।

८। सैनिक प्राविधिक सेवानियमावली, २०७५ स्वीकृत गरिएको छ ।

९। सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्