Logo
Logo

दुई साताबाट कानुन व्यवसायी निरन्तर धर्नामा


630
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर र जबराको राजीनामा माग्दै आज पनि कानुन व्यवसायीहरूले आज पनि सर्वोच्चमा धर्ना दिएका छन् ।

कात्तिक १४ गतेदेखि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले सर्वोच्च अदालतकै हाताभित्र पुगेर धर्ना दिइरहेका छन् ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि उनीहरले उनको राजीनामा माग्दै प्रदर्शन तथा धर्ना दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्