Logo
Logo

बिहिबार सार्वजनिक विदा दिने सरकारको निर्णय




काठमाडौं । सरकारले भोलि बिहिबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
तमु ल्होसारको उपलध्यमा विदा दिने निर्णय भएको भूमी व्यवस्था मन्त्री शशी श्रेष्ठले जानकारी दिइन् । गृह मन्त्रालयको प्रस्तावमा विदा दिने निर्णय भएको हो ।

विदासम्बन्धि गृह मन्त्रालयको सूचना:

प्रतिक्रिया दिनुहोस्