Logo
Logo

एमसीसी विरुद्धको दुई रिट दरपिठ


1.1k
Shares

काठमाडौं । संसदमा अनुमोदानका लागि दर्ता भएको एमसीसीविरुद्ध परेका दुई रिट सर्वोच्चले दरपिठ गरेको छ ।

एमसीसीका प्रावधानहरु जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रका लागि घातक हुने र सन्धी नभएकाले संसदबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपाल दिएको रिट सर्वोच्चले दरपिठ गरेको हो ।

एमसीसीको विषयमा सार्वभौम संसदमा प्रवेश गरिसकेकाले सर्वोच्च प्रशासनले निवेदन दरपिठ गरिदिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

आइतबार सरकारले अनुमोदनका लागि एमसीसी संसदमा पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्