Logo
Logo

प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित


1.6k
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि सूचना टाँसेर स्थगित गरिएको छ । आज दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो ।

सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्नि सापकोटासँग छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्