Logo
Logo

महेन्द्रनगरको कार्यक्रम छाडेर फर्किए अध्यक्ष नेपाल


5.6k
Shares

महेन्द्रनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल धनगढीबाटै काठमाडौं फर्किएका छन् ।

शुक्रबार ११ बजे महेन्द्रनगरमा पार्टी निकट बुद्धिजिवी परिषद्को प्रदेश भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपनि उनी धनगढीबाटै फर्किएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोन गरेपछि अध्यक्ष नेपाल धनगढीबाट काठमाडौं फर्किएको समाजवादीका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्