Logo
Logo

घट्यो सुनको भाउ


1.7k
Shares

काठमाडौं । सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्