Logo
Logo

एमालेको टोली निर्वाचन आयोग जाँदै


5.1k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली आज निर्वाचन आयोग जाने भएको छ ।

पोखरेल नेतृत्वको टोली दिउँसो १ बजे निर्वाचन आयोग जाने कार्यक्रम रहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले निर्वाचन आचारसंहिता, मतपत्रलगायतका विषयमा आयोगलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्