काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयले जनाए अनुसार चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।