Logo
Logo

सर्‍यो नवौं राष्ट्रिय खेलकुद



काठमाडौं । नवौं राष्ट्रिय खेलकुद सरेको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पत्रकार सम्‍मेलनको आयोजना गर्दै नवौं राष्ट्रिय खेलकुद सरेको जानकारी दिएको हो ।

राखेपका अनुसार नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने छ । यसअघि जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्