Logo
Logo

नारायणगढ–मुग्लिन सडकमा पहिरो, यातायात एकतर्फी मात्रै सञ्चालन


1.6k
Shares

काठमाडौं । नारायणगढ मुग्लिन सडकअन्तर्गत् नाम्सी पुलमा पहिरो गएको छ ।

पहिरोले सडक पुरेपछि बिहान पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिएको छ । चितवन प्रहरी कार्यालयका अनुसारसोमबार राति पौने १ बजेतिर पहिरो झरेको थियो ।

पहिरोका कारण रातभरत बाटो ठम्प बनेको थियो । यो क्षेत्रमा पछिल्लो समय निरन्तर जसो पहिरो खसेको छ ।

नयाँ पुल बनाउन डाँडो काटेपछि पहिरो गएको हो ।

प्रतिक्रिया दिनुहोस्