Logo
Logo

भारत भ्रमण सोचेभन्दा धेरै राम्रो : प्रचण्ड


252
Shares

काठमाडौँ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण अपेक्षा अनुसार सफल भएको बताएका छन् । तिन दिने भ्रमण सकेर नेपाल फर्केका प्रचण्डले सोचेभन्दा धेरै राम्रो भ्रमण भएको बताए ।

उनले भारत भ्रमणमा रहँदा भारत सरकारले कुनै पनि कुरामा कमी नगरेको बताए । प्रधानमन्त्री पत्नी आरजु राणासँग भेटघाटमा सामान्य कुरा भएको र स्वास्थ्य लाभको कामना गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्