Logo
Logo

संसद बैठक : आजको कार्यसूचीमा नागरिकता विधेयक मात्र, अरु हटाइयो


1.4k
Shares

काठमाडौं । नागरिकता विधेयकबाहेकका विषय आजको संसद बैठकको कार्यसूचीबाट हटाइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

संसद बैठक केहीबेर अघिबाट सुरु भएको छ । सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्